KBA Global announces A$45,000 support to international students amid COVID-19 crisis

April 27, 2020

COVID-19 needs no introduction now. It has crippled numerous economies and disrupted livelihood of millions across the globe. We realize that international students studying in Australia are among the more vulnerable groups, many struggling to pay for important services and few not being able to meet even the day’s need.

 

In light of the evolving COVID-19 global pandemic and the dire situation it has created, KBA Global Education & Migration announces its support initiative ‘KBA Global Student Relief Program’. Out of our concern for the health, safety, and well-being of our international students, KBA Global announces AUD $ 45,000 worth of support to international students in need.

 

 This initiative has been developed as two different programs, each suiting different needs of international students in Australia.

 

  • Program 1: KBA Global Helping Hands (worth $40,000)

  1. Free Student Visa Lodgement for onshore international students whose student visa is expiring soon.

  2. Free Visitor Visa Lodgement for parents of the international students who are stuck in Australia due to the global pandemic.

  3. Free Post Study Work Visa Lodgement for graduates who are financially struggling and currently have no job.

Details:

1. KBA Global will not charge any service fee to the applicants, however the applicants are still responsible to pay the visa lodgement fee to the Australian DOHA as applicable under the visa subclass.

2. Applicants will still have to provide all the required documents as per the visa subclass and immigration guidelines.

3. KBA Global will provide service on the first-come-first-serve basis till the allocated funds are exhausted. KBA Global cannot be held liable to provide additional funds once the funds in the KBA Global Helping Hands are exhausted.

 

  • Program 2: KBA Global Cash Relief (worth $5,000)

International students who are in short of cash balance would be provided cash support to cover their grocery and living expenses. The amount of cash support would in general be $100 per student.

 

The registration will remain open from 10 AM (AEST) on 28 April 2020 to 5 PM (AEST) on 5 May 2020. Please register using the link:

 

www.kbaglobal.com/fightcovid

           

This relief program is KBA Global’s second phase of support incentive in line with COVID-19 initiative, the 1st phase being ‘Free Education & Migration Consultation’ which was launched on 15 March 2020. We will continue to offer free Education and Migration Consultation services until further notice.

 

In 3rd Phase, the company plans to launch ‘Skill Enhancement Program’ which will help students and graduates get the right on-the-job training, helping them better prepare for more competitive job market post-pandemic. This phase will also cover mental-health counselling as well as motivational sessions.

कोभिड-१९ बाट दुखमा परेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई केबीए ग्लोबलको ४५ हजार अष्ट्रेलियन डलर बराबरको राहत कोष घोषणा

कोभिड – १९ का लागि कुनै परिभाषा आवश्यक छैन । यसले बिश्वभरीको अर्थतन्त्र धरासायी बनेको छ भने बिश्वभर लाखौ मानिसहरुलाई जिवनयापन गर्न मुश्किल परीरहेको छ । यसलेगर्दा अष्ट्रेलियामा अध्ययन गरीरहेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई नियमीत रुपमा खान बस्न र महत्वपूर्ण कामहरुका लागि पनि हात मुख जोर्न धौ–धौ भईरहेको छ । 

 

यस अवस्थालाई मध्यनजर गर्दै केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सहुलियतहोस् भन्नका लागि केबीए ग्लोबल विद्यार्थी राहत कार्यक्रमको घोषणा छ । हामीले अन्तराष्ट्रिय विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा र आत्मरक्षाका लागि ४५ हजार अष्ट्रेलीयन डलर बराबरको राहत कोषको घोषणा गरेका छौ।


यसरी घोषणा गरेको कोषलाई दुई फरक कार्यक्रमका लागि लीक्षत गरी अष्ट्रेलियामा रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्ने घोषणा गरेको छ ।

 
पहिलो कार्यक्रम: १.केबीएग्लोबल हेल्पीङ्ग हेण्ड्स (४० हजार अष्ट्रेलियन डलर) 

क) अष्ट्रेलियामा रहेका विद्यार्थीहरुको भिसा सकिन लागेको छ, उनिहरुलाई निशुल्क भिसा लज गरीदिने । 

ख) बिश्व महामारीका कारण अन्तराष्ट्रिय विद्यार्थीह्रुका अभिभावकहरु जे अष्ट्रेलियामा अडकानु भएको छ, उहाँहरुका लागि निशुल्क भिजिटर भिसा लज गरीदीने । 

ग) ग्रयाजुयट गरेका तर अहिले काम नभई समस्यामा रहेकाहरुका लागि निशुल्क पोष्ट स्टडी वर्क भिसा लज गरीदीने । 

 

दोस्रो कार्यक्रम: केबीए ग्लोबल क्यास रिलिफ (५ हजार अष्ट्रेलियन डलर)
क) अन्तराष्ट्रिय विद्यार्थीहरु जसलाई खान बस्न मुश्किल भएको छ, उनिहरुलाई लीक्षत गरी उनिहरुको बसोबास र खाद्यान्नका लागि नगद प्रति विद्यार्थी एक सय अष्ट्रेलीयन डलर प्रदान गरीने ।
 

यिनी सहयोगको प्रयोग गर्नका लागि २८ अप्रिल २०२० बिहान १० बजेदेखि ०५ मे २०२० बेलुकी ५ बजेसम्म समस्यामा परेका अन्तराष्ट्रिय विद्यार्थीहरुले यस लिंकमा गएर रजिष्ट्रेसन गर्न सक्नु हुनेछ।

 

www.kbaglobal.com/fightcovid

 

यो राहत कार्यक्रम केबीए ग्लेबलको दोस्रो चरणको कोरोना बिरुद्ध लड्नका लागि अष्ट्रेलीयामा रहेका अन्तराष्ट्रिय विद्यार्थीह्रुका लागि ल्याईएको कार्यक्रम हो । हामीले पहिलो चरणमा निशुल्क रुपमा एजुकेशन र माईग्रेसनका बिषयमा परामर्श प्रदान गरेका थियौं । जसमा हामीले विद्यार्थीह्रुवाट कुनै शुल्क लिएका थिएनौं । जुन हामीले १५ मार्च २०२० मा घोषणा गरेका थियौं । यस अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि केबीए ग्लेबल निशुल्क परामर्श प्रदान गरीरहने छ । 

 

त्यसरी नै हामीले तेस्रो चरणमा सिप अभिबृद्धी कार्यक्रम ल्याउने योजना बनाईरहेका छौं । जसले भोलीका दीनमा विद्यार्थीह्रुलाई काम पाउन सहज हुने, क्षमता अनुसारको काम पाईने र जब मार्केटमा आफुलाई सजिलै बेच्ने सकिने खालको हुनेछ । यस चरणमा ल्याईने कार्यक्रमले विद्यार्थीह्रुका लागि केबीए ग्लोबले मेन्टल हेल्थ काउन्सिलिङ्ग सहितका कार्यक्रमहरु ल्याउने भएकाले आत्मबल घटेका र कोरोनाको त्रासदीमा रहेका विद्यार्थीह्रुलाई निकै लाभदायक हुने कम्पनीको ठहर छ ।